सचिवको सरुवा आतङ्क : भनेकोलाई अनुदान नदिँदा धम्कीदेखि २४ घण्टे सरुवा पत्रसम्म
काठमाडौँ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास सचिव डा. शरण पाण्डेले आफूले भनेको फार्मलाई अनुदान दिन नमानेपछि निर्देशकसहितका कर्मचारीलाई धम्कीसहित सरुवा गरेको विषयले उग्र रूप लिएको छ । उनले...