सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती पुरस्कारबाट १० जना कर्मचारी पुरस्कृत
काठमाडौँ । सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती पुरस्कारबाट कर्मचारीहरू पुरस्कृत भएका छन् । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा १० जना कर्मचारी पुरस्कृत भएका हुन् । यसवर्षको सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार मुख्यमन्त्री...