नेपालका शम्भूप्रसादद्वारा डब्लूएचओको क्षेत्रीय निर्देशकमा उम्मेदवारी दर्ता
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालको तर्फबाट शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । नेपाल सरकारको निर्णय अनुसार आचार्यले उक्त पदमा उम्मेदवारी दिएका...