२५ फाल्गुन २०७४, शुक्रबार
९९ वर्ष नाधेका सैनिकलाई मासिक १० हजार !
काठमाडौं । नेपाली सेनाले ९९ सय वर्ष नाधेका सैनिकलाई ‘शताब्दी मासिक भत्ता’ स्वरुप मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। पूर्वी पृतना हेडक्वाटर अन्तर्गत इटहरी ब्यारेकमा संचालन भएको...