शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन् : अध्यक्ष नारायणप्रसाद
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका समस्या तथा विकृति समाधान हुने बताएका छन् । शङ्खरापुर नगरपालिका-६ स्थित भाग्योदय माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै...