समृद्धि हुँदै समाजवादको बाटोमा जान सकिन्छ : मुख्यमन्त्री पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेले जनतको बहुलीय जनवाद (जबज) को मार्गदर्शनमा रहेर राज्यको भूमिकालाई बढाएर निजी क्षेत्रको सहकार्यमा समृद्धि हुँदै समाजवादको...