लगानी सम्मेलनको नीतिगत सुधारका काम अगाडि बढिसक्यो : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री शक्ति बहादुर बस्नेतले सरकारले आगामी लगानी सम्मेलन समेतलाई दृष्टिकोण राख्दै नीतिगत सुधारका काम अगाडि बढाएको जानकारी दिएका छन् । बिहीबार काठमाडौँमा आयोजित हिमालयन हाइड्रो...