शक्ति एकीकृत गर्न खोजेको नभई जनतालाई शक्तिशाली बनाउन खोजेका हौँ -प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै शक्ति एकीकृत गर्न खोजेको नभई जनतालाई शक्तिशाली बनाउन खोजेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र दमकमा आयोजित एक नम्बर प्रदेश स्तरीय साहित्यिक...