देशको चिन्ता गर्ने सबै राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढौँ : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य भएको बताएका छन् । उनले राजनीतिक स्थायित्व भए मात्र विकास र समृद्धि हुने बताएका छन्...