सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र विस्तारको अभियान प्रारम्भ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने लक्ष्यसहित कार्य प्रारम्भ गरेको छ। पहिलो चरणमा मधेश प्रदेशमा केन्द्र...