व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्दा जरिवाना लाग्ने
काठमाडौँ । व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गरे जरिवाना लाग्ने भएको छ । व्यावसायिक कारोबारको कुनै पनि रकम व्यक्तिगत खातामा जग्गा गरेको पाइएमा न्यूनतम ५ हजार वा त्यसरी जम्मा...