वनस्पतिको व्यावसायिकखेती आवश्यक : मन्त्री बस्नेत
काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनस्पतिको व्यावसायिकखेती विस्तार गर्न आवश्यक रहेको बताएका छन् । वनस्पति विभागको ५९औँ वार्षिकोत्सव तथा २०औँ वनस्पति दिवसको अवसरमा उनले नेपालमा पछिल्लो समय खेतीयोग्य...