बैंकहरूले एकलौटीरूपमा व्याज बढाएकोप्रति ओलीको आपत्ति
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले एकलौटीरूपमा व्याज बढाएकोप्रति आपत्ति जनाएका छन् । पार्टीनिकट बैंकिङ क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले व्याज बढाउने बेलामा दुई तर्फको...