‘जग्गा कित्ताकाटसम्बन्धी निर्देशिका त्रुटिपूर्ण’
काठमाडौं । राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सरकारी आश्वासन उपसमितिको प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । समितिका सभापति रामनारायण बिंडारीको अध्यक्षतामा आज बसेको २२ औँ बैठकले...