व्यवस्थापकीय कमजोरीका कारण कांग्रेस कमजोर : नेता खाँण
रुपन्देही । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सरकारका कामप्रति जनता निराश भएको विचार व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रतिनिधिसभा सदस्य खाँणले...