प्राध्यापकले बेतलबी बिदा जोडेर पेन्सन लिँदा त्रिविलाई आर्थिक व्ययभार बढेको निष्कर्ष
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले त्रिभुवन विश्वविद्यालयका प्राध्यापकले बेतलबी बिदा जोडेर पेन्सन रकम बुझ्दा आर्थिक व्ययभार बढेको निष्कर्ष निकालेको छ । बुधबार सार्वजनिक महालेखा परीक्षकको ६२औँ प्रतिवेदनमा बेतलबी बिदा जोडेर...