जेठ ६ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाटै
काठमाडौँ । वैदेशिक रोजगार कार्यालय, काठमाडौँले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ। कार्यालय प्रमुख रमेश अर्यालले आउँदो जेठ ६ गते देखि अनलाइन प्रणालीबाट...