वैवाहिक अंगीतकृतमा सात वर्षे प्रावधान हटाएको भन्दै नारायणकाजीको असन्तुष्टि
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकता विधेयकमा वैवाहिक अङ्गीकृतको हकमा सात वर्षको प्रावधान हटाउँदा विचार नपुर्याइएको बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा उनले संसद्को राज्य व्यवस्था...