नेपालसहित ७ देशमा बासमतीबाहेकको चामल निर्यात गर्न भारतको अनुमति
काठमाडौँ । भारत सरकारले नेपालसहितका ७ मुलुकमा बासमतीबाहेकका चामल निर्यात गर्न अनुमति दिएको छ। नेपाल, क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्स लगायतका ७ मुलुकमा १० लाख टनभन्दा...