काँग्रेसद्वारा वैदेशिक रोजगार समन्वय विभागमा चित्रबहादुर केसीदेखि महेश बस्नेतसम्म मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा सदस्यहरू मनोनयन गरेको छ। सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको...