वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा न्यायाधिवक्ता थापा
काठमाडौँ । सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा न्यायाधिवक्ता रामकुमार थापालाई तोक्ने भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठक सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जनाकारी दिइन्...