गुरुयोजना तयार गर्न प्राधिकरण र केन्द्रबीच समझदारी
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा देशको दुर्गम स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई राष्ट्रिय प्रशारण लाइनमा जडानसम्बन्धी गुरुयोजना तयार गर्न तथा जुम्ला जिल्लामा निर्माण भएका सात...