सेवाग्राहीले पालो नपाएको निहुँमा गाउँपालिका अध्यक्षले गरे तोडफोड, राहदानी सेवा ठप्प
काठमाडौँ । गुल्मीको कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले राहदानी शाखाको स्क्यानर फुटाइदिएपछि जिल्ला प्रशासन कार्यालयमा राहदानी वितरण कार्य ठप्प भएको छ । बिहीबार विपद् व्यवस्थापनसम्बन्धी बैठकका लागि प्रशासन कार्यालयमा पुगेका...