गृहमन्त्री बादलले कुहिनो जोडेर गरे चिनियाँ रक्षा मन्त्रीको स्वागत
काठमाडौँ । चिनियाँ रक्षा मन्त्री वेइ फेङहे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार काठमाडौँ आइपुगेका छन्। उनलाई त्रिभुवन विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्रालयका सचिव रेग्मीराज पाण्डे, नेपाली सेनाका रथी...