मोबाइल लुट्न बञ्चरो प्रहार गरेर दम्पतीको हत्या भएको खुलासा
काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ मुलपानीस्थित आहालेमा मोबाइल लुट्नका लागि दुई जना किशोरले दम्पतीको हत्या गरेको खुलेको छ । मंसिर २६ मा बिहान ७४ वर्षीय विष्णु बहादुर आले मगर र...