वृद्धि शुल्क फिर्ता गर्नुहोस् : शिक्षामन्त्री पोखरेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी मेडिकल कलेज सञ्चालकलाई मेडिकल शिक्षाको आफूखुशी वृद्धि गरिएको शुल्क फिर्ता गर्न आग्रह गरेका छन् । अनेरास्ववियुले आज यहाँ आयोजना गरेको ‘चिकित्सा...