प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास
वाराणसी । भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमि पूजनसहित शिलान्यास गरे । सो अवसरमा उत्तर प्रदेशका...