पाँचौँ पटकको संसद् यात्रामा वृजेशकुमार, तीन पूर्वमन्त्रीको हुँदैछ छ यस्तो रोचक भिडन्त !
काठमाडौँ। कपिलवस्तुबाट लगातार ४ पटक निर्वाचन जितेका वृजेशकुमार गुप्ता क्षेत्र नं.२ बाट पाँचौँ पटकको संसद् यात्राका लागि मैदानमा छन् । यसअघि अन्य पार्टीबाट जितेका उनी अहिले ठूलो दलबल लिएर एमालेमा...