वुमेन्स प्रिमियर लिग : मुम्बई इन्डियन्सको विजयी सुरुआत
काठमाडौँ । वुमेन्स प्रिमियर लिग (डब्ल्यूसीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले विजयी सुरुआत गरेको छ । शुक्रबार राति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्स वुमनलाई ४ विकेटले पराजित गरेको हो । बैंग्लोरमा भएको...