वीर योद्धाको इतिहासलाई नयाँ पुस्ताले अध्ययन गर्नुपर्छ : नेता खनाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको एकीकरणमा योगदान पु-याएका वीर योद्धाको इतिहासलाई नयाँ पुस्ताले अध्ययन गरी प्रेरणा लिनुपर्ने बताएका छन् । ‘टिस्टा–काँगडा–सतलज ऐतिहासिक नेपालको एकीकरणबारे बृहत्...