भूकम्पको केन्द्र बारेकोटका एक हजार घरमा क्षति, आवास र खाद्यान्नको व्यवस्था गरिदिन अध्यक्षको आग्रह
काठमाडौँ । जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम जिल्लामा ठूलो जनधनको क्षति भएको छ । हिजो मध्यराति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी...