साफको टिकटमा अनियमितता भएको भन्दै छानबिन गर्न उपाध्यक्ष खड्काको माग
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले हालै सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलको टिकट बिक्रीका अनियमितता भएको भन्दै छानविन हुनुपर्ने माग गरेका छन्। काठमाडौँमा आइतबार पत्रकार सम्मेलन...