वार्षिक ८ लाखसम्मको व्यक्तिगत आयमा कर छुट दिन माग
काठमाडौँ । वीरगन्ज उद्योग वाणिज्य सङ्घले वार्षिक ८ लाखसम्मको व्यक्तिगत आयमा कर छुट दिन सरकारसँग माग गरेको छ । अर्थमन्त्री जनार्दन शर्मासँगको भेटवार्ताका क्रममा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले जीवनशैलीमा...