बुटवलमा महिलासहित दुई बालिकाको वीभत्स हत्या
लुम्बिनी । बुटवल उपमहानगरपालिका-११ होराइजनचोक नजिकै एक महिलासहित दुई बालिकाको वीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार ३० वर्षीया दीपा बस्याल...