पानीको अभाव भएपछि वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन स्थगित
काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पानीको समस्या भएको भन्दै एक हप्ताका लागि पठनपाठन स्थगित गरेको छ । धरानमा रहेको प्रतिष्ठानले सूचना निकालेर आजदेखि जेठ ३१ गतेसम्मका लागि पठनपाठन...