भरतपुर क्यान्सर अस्पतालले थप २ फार्मेसी थप्ने, डेन्टल सेवा चलाउने
काठमाडौँ। चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले चालु आर्थिक वर्षमा नै अस्पतालमा थप २ वटा फार्मेसी थपेर सेवालाई थप सुधार गर्ने जनाएको छ । यस्तै, बिरामीहरूको सुविधाका लागि डेन्टल सेवा...