विस्फोटक हतियारको प्रयोग रोक्न ८० राष्ट्रहरूको प्रतिबद्धता
काठमाडौँ । जनसङ्ख्या भएको क्षेत्रमा विस्फोटक हतियारको प्रयोगलाई रोक्न संयुक्त राष्ट्रसङ्घ र रेडक्रसले समर्थन गरेको घोषणालाई शुक्रबार डब्लिनमा भएको सम्मेलनमा ८० राष्ट्रहरूले प्रतिबद्धता जनाएका छन् । यद्यपि उक्त सम्झौता कानुनी...