स्वास्थ्य मन्त्रालयद्वारा २९० अस्पतालका विस्तृत परियोजना प्रतिवेदन स्वीकृत
काठमाडौँ । स्थानीय तहमा अस्पताल निमार्णका लागि २९० वटा विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती परियोजना प्रतिवेदन स्वीकृत गरेको हो । मन्त्रालयले स्थानीय तहको...