‘अर्थतन्त्र सुध्रिँदै छ, लयमा फर्किँदै छ’ : अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुध्रिँदै गरेको दाबी गरेका छन्। आइतबार (आज) सिंहदरवारस्थित मन्त्रालयमा पत्रकारहरूसँग उनले यस्तो दाबी गरेका हुन्। ‘अर्थतन्त्र सुध्रिँदै छ, लयमा फर्किँदै छ, ’उनले भने। लक्ष्यमा...