प्रमुख अध्यागमन अधिकृतमा कोइराला नियुक्त, भट्टराई फिर्ता
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइराला नियुक्त भएका छन्। गृह मन्त्रालयले हालका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई मन्त्रालयमा फिर्ता...