जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउने पहिलो दायित्व : एसपी कोइराला
डोटी । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउने प्रमुख दायित्व रहेको बताएका छन् । मङ्गलवार जिल्ला प्रहरी कार्यालय डोटीले आयोजना गरेको...