९९ वर्षमा आँखाको ज्योति फर्किएपछि विष्णुमती दमाईले भनिन्: तपाई सबै भगवानलाई धन्यवाद
काठमाडौँ । पर्वत कुश्मा-४ की ९९ वर्षीय विष्णुमती दमाईको खुसीको कुनै सीमा छैन । दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित...