स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी : माओवादी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद विष्णुबहादुर विश्वकर्माले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेले राजनीतिक...