संघीय निजामती सेवा विधेयक कम्प्युटर अपरेटरको वृत्ति विकासमा बाधक
सरकार कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदलाई क्रमशः न्यूनीकरण गर्दै जाने (फेज आउट) योजनामा रहेको बुझिन्छ । सरकारले तयार गरेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरूको व्यवस्था...