कोभिड-१९ सँग सामग्रीहरुको भन्सार जाँचपास छिटो र छरितो बनाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणसँगसम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दाप्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् । भर्चुअल माध्यमबाट...