पक्राउ पुर्जी जारी सांसद प्रधानमन्त्रीसँगै राख्ने सुशासनको कुन नमुना हो ? भन्दै संसदमा माओवादीले उठायो प्रश्न
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पुर्जी...