प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ: प्रहरी प्रवक्ता केसी
काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताएका छन् । प्रहरी प्रधान...