विषाक्त खाजाले ३२ विद्यार्थी बिरामी, क्यान्टिनका संञ्चालक प्रकाउ
झापा । काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चौकीदार विष्टले सञ्चालन गरेको...