जनकपुरमा एक लाख २५ हजार दीप प्रज्वलन
धनुषा । विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका उपलक्ष्यमा आज जनकपुरधामको जानकी मन्दिरमा रंगौली प्रतियोगिता र दीप प्रज्वलन कार्यक्रम गरेको छ । श्रीराम मन्दिरको वार्षिकोत्सवको अवसरमा जानकी मन्दिर,...