विश्व हिन्दी दिवसमा गीतसङ्गीत र काव्य
काठमाडौं । विश्व हिन्दी दिवसका अवसरमा भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालय, हिन्दी केन्द्रीय विभागको सहकार्यमा आज राजधानीमा विविध सांस्कृतिक कार्यक्रम एवं कवि गोष्ठी आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा...